Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

ज्योती मगर पनि एमाले उम्मेदवारको प्रचारमा, ‘आयो एमाले आयो’ भन्दै नाचिन्

ज्योती मगर पनि एमाले उम्मेदवारको प्रचारमा, ‘आयो एमाले आयो’ भन्दै नाचिन्


  • 1.4K
    Shares

    ज्योती मगर पनि एमाले उम्मेदवारको प्रचारमा, ‘आयो एमाले आयो’ भन्दै नाचिन्

    काठमाडौं । चर्चित लोकगायिका ज्योती मगर एमालेको महाधिवेशनस्थल भृकुटीमण्डमा देखिएकी छन् । उनी एक उम्मेदवारका लागि भोट माग्दै जुलुसमै सहभागी भइन् ।

    जनजातिहरुको एउटा समूहले उक्त समूदायका उम्मेदवारहरुको समर्थनमा झाँकी प्रदर्शन गरेको थियो । त्यसमा ज्योती पनि उत्साहसाथ सहभागी भएकी हुन् । उनको हातमा एउटा पोस्टर थियो, जसमा पूर्ण गुरुङलाई जिताउन अपिल गरिएको थियो ।

    जुलुसका सहभागीले ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो‘’ भन्दै नारावाजी गरेका थिए । ज्योतीले पनि नाच्दै उक्त नारावाजीमा साथ दिइन्।

    jyoti.jpg

    jyoti.jpg

     

    images
    प्रकाशित मिति :पौष १ २०८२ मंगलवार - ११:३५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij