Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता


  • 932
    Shares

    राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता
    images

    काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

    हाल एमालेको प्रचार प्रसार विभाग प्रमुखको रुपका रहेका गौतमले केपी शर्मा ओली समुहबाट पदाधिकारीमा दाबी गरेका थिए । तर प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    ‘पार्टीका नेताहरूको, कार्यकर्ताको सुझाव र सल्लाहलाई ध्यानमा राखेर केपी शर्मा नेतृत्वको समुहलाई हार्दिकता बहुमतले विजयी गराउन अपिल गर्दै उम्मेदवारी फिर्ता लिएको छु’ गौत्तमले  भने । गौत्तमको खुला केन्द्रीय सदस्यमा भने उम्मेदवारी कायम रहेको छ ।

    प्रकाशित मिति :पौष १ २०८२ मंगलवार - १०:४२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij