Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, उम्मेदवारी दर्ता गर्ने समय दुई घण्टा थप

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, उम्मेदवारी दर्ता गर्ने समय दुई घण्टा थप


  • 1.4K
    Shares

    एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन, उम्मेदवारी दर्ता गर्ने समय दुई घण्टा थप
    images

    काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ ।

    केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । संशोधित तालिका अनुसार उम्मेदवारी दर्ता गर्ने समय दुई घण्टा थप गरिएको छ ।

    महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनको लागि पार्टीको विधान, निर्वाचन नियमावली समेतको अधीनमा रही केन्द्रीय निर्वाचन आयोगको निर्णयानुसार यसअघि प्रकाशित सूचनामा निम्नबमोजिम संशोधन हुने भएकोले तपसिल बमोजिमको संशोधित निर्वाचन कार्यक्रम प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ, सूचनामा भनिएको छ । 

    597300583_1157690292792946_1643195789190252933_n_7YQS4bAgrA.jpg

    प्रकाशित मिति :मंसिर २९ २०८२ सोमवार - १३:२९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij