Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

नगद लाभांश वितरण गर्ने इमर्जिङ नेपालको घोषणा

नगद लाभांश वितरण गर्ने इमर्जिङ नेपालको घोषणा


  • 1.2K
    Shares

    नगद लाभांश वितरण गर्ने इमर्जिङ नेपालको घोषणा

    काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश दिने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशतनगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ।

    नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ। 

    images
    प्रकाशित मिति :मंसिर २९ २०८२ सोमवार - १२:३०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij