Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

लेखराज भट्ट सचिव उम्मेदवार नबन्ने, ओली पक्षबाट उपमहासचिवमा दाबी

लेखराज भट्ट सचिव उम्मेदवार नबन्ने, ओली पक्षबाट उपमहासचिवमा दाबी


  • 925
    Shares

    लेखराज भट्ट सचिव उम्मेदवार नबन्ने, ओली पक्षबाट उपमहासचिवमा दाबी
    images

    काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली प्यानलबाट सचिव उम्मेदवारमा नाम आएपछि भट्टले त्यसबारे थाहा नभएको बताए ।

    उनी उपमहासचिव पदका दाबेदार हुन् । आफू यसअघि नै सचिव भइसकेकाले उक्त पदमा फेरि उम्मेदवार नबन्ने बताएर उनी नेताहरूसँगको छलफलमा रहेको स्रोतले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २९ २०८२ सोमवार - ११:२८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij