Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

एमालेको निर्वाचन तालिका सार्वजनिकः पुस १ मा मतदान, थप तीन दिन लम्बिने निश्चित

एमालेको निर्वाचन तालिका सार्वजनिकः पुस १ मा मतदान, थप तीन दिन लम्बिने निश्चित


  • 1.6K
    Shares

    एमालेको निर्वाचन तालिका सार्वजनिकः पुस १ मा मतदान, थप तीन दिन लम्बिने निश्चित
    images

    काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । आइतबार साँझ निर्वाचन तालिका प्रकाशन गरिएको हो । 

    सार्वजनिक निर्वाचन तालिकाले एमालेको महाधिवेशन थप तीन दिन लम्बिने निश्चित भएको छ । निर्वाचन तालिकाअनुसार, पुस १ गते नेतृत्व चयनका लागि मतदान हुनेछ ।

    एमालेले मंसिर २९ गते महाधिवेशन सक्ने भने पनि अब कुनै बाधा र विवाद नभए लम्बिएर पुस २ गते मात्रै सकिने अवस्था आएको छ ।

    एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार आइतबार बेलुका ७ बजे मतदाता नामावली प्रकाशन हुनेछ ।

    यस्तो छ तालिका

    1-1765716673.jpg

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - २०:१२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij