Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

विभागले सार्वजनिक गर्‍यो ६३८ वटा सवारी लाइसेन्सकाे विवरण

विभागले सार्वजनिक गर्‍यो ६३८ वटा सवारी लाइसेन्सकाे विवरण


  • 1.4K
    Shares

    विभागले सार्वजनिक गर्‍यो ६३८ वटा सवारी लाइसेन्सकाे विवरण
    images

    काठमाडौं । यातायात व्यवस्था विभागले वितरणका लागि तयार भएका ६३८ वटा सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको छ । आइतबार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो । 

    तुरुन्तै सवारी लाइसेन्स आवश्यक परेका चालकले अनलाइन तथा भौतिक रूपमा आवेदन दिएपछि अत्यावश्यक लाइसेन्स सुरक्षण मुद्रण केन्द्रबाट  छपाइ गर्दै आएको विभागले जनाएको छ ।  

    लाइसेन्स छपाइका लागि अनलाइन फारम भरेर एप्रुभ भएका आवेदकलाई ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भनी पठाइने स्वचालित ‘नोटिफिकेसन’ प्रणाली अवरुद्ध भएको थियो ।   

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १७:०९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij