Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्ने होः हर्क साम्पाङ

निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्ने होः हर्क साम्पाङ


  • 505
    Shares

    निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्ने होः हर्क साम्पाङ

    काठमाडौँ ।   श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने दावी गरेका छन् ।

    शनिबार श्रम संस्कृति पार्टी खोटाङले शनिबार दिक्तेल बजारमा आयोजना गरेको आमसभामा साम्पाङले आफ्नो पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफुले गर्ने बताएका हुन् ।

    उनले भिजन दृष्टिकोण नभएका नेताको हातमा देश जाँदा विकास नभएको पनि आरोप लगाएका छन् ।

    देशको वर्तमान समस्या पहिचान गर्न नसक्ने व्यक्ति नेता हुन नसक्नेसमेत अध्यक्ष साम्पाङले बताए ।

    अध्यक्ष साम्पाङलाई गृहजिल्ला खोटाङमा भव्य स्वागत गरिएको थियो ।

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - ०८:२०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij