२०८२ मंसिर २७ गते शनिवार
काठमाडौं । नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को उत्कृष्ट खेलाडीलाई पुरस्कारको रुपमा छुट्याइएको कार विजेता टोलीका कप्तान रोहित पौडेलले पाएका छन् ।
उत्कृष्ट खेलाडी घोषित हुँदै पौडेलले ओमोडा ई ५ एसयूभी जितेका हुन् ।
नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij