Logo

२०८२ मंसिर २७ गते शनिवार

२०८२ मंसिर २७ गते शनिवार

केपी शर्मा ओलीले भने- एमाले अजम्बरी छ

केपी शर्मा ओलीले भने- एमाले अजम्बरी छ


  • 876
    Shares

    केपी शर्मा ओलीले भने- एमाले अजम्बरी छ
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमाले अजम्बरी रहेको बताएका छन्।

    शुक्रबार एमालेको ११ औँ महाधिवशेनको उद्घाटन सभालाई भक्तपुरमा सम्बोधन गर्दै उनले एमालेको सान्र्दभिकता सकियो भन्ने भाष्य बनाइए पनि त्यो आजको सभाले त्यो गलत भएको प्रमाणित गरेको बताए। 

    ‘पुरान पार्टी सकिए, पुराना नेताको दिन गए र नेकपा एमालेृको सान्दर्भिकता समाप्त भयोर यस्तो भाष्य बनाइक्ष्एको थियो,’ ओलीले भने, ‘तर, यो जनसागरले लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ भन्ने देखायो।’

    प्रकाशित मिति :मंसिर २७ २०८२ शनिवार - १५:०८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij