२०८२ मंसिर २७ गते शनिवार
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशभरको मौसमको अवस्था मुख्यतया सफा रहेको रहेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij