Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

उपत्यकामा थपिए ३,३४९ कोरोना संक्रमित

उपत्यकामा थपिए ३,३४९ कोरोना संक्रमित


  • 5.7K
    Shares

    उपत्यकामा थपिए ३,३४९ कोरोना संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २  हजार ४ सय ५८ जना, भक्तपुरमा ३३५ जना र ललितपुरमा ५५६ जना कोरोना संक्रमित भेटिएका छन् ।

     

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १८:२०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij