Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

निर्वाचनका लागि सशस्त्र प्रहरीले बनायो १७ बुँदे ‘परिचालन नीति‘ (सूचिसहित)

निर्वाचनका लागि सशस्त्र प्रहरीले बनायो १७ बुँदे ‘परिचालन नीति‘ (सूचिसहित)


  • 1.2K
    Shares

    निर्वाचनका लागि सशस्त्र प्रहरीले बनायो १७ बुँदे  ‘परिचालन नीति‘ (सूचिसहित)

    काठमाडौं । सशस्त्र प्रहरी बलले प्रतिनिधि सभा निर्वाचनका लागि ‘परिचालन नीति‘ तय गरेको छ । आगामी फागनु २१ गते हुने निर्वाचनका लागि १७ बुँदे ‘परिचालन नीति‘ तर्जुमा गरिएको सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिएका छन् ।

    निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन तोकिएको जिम्मेवारी त्रृटिरहित ढंगले निर्वाह गर्न नीति तय गरिएको डीआईजी थापाले बताएका छन् । निर्वाचन क्षेत्र सुरक्षा वेश स्थापना गर्ने र स्ट्राइकिङ्ग तथा मोबाइल टोली १५ दिन अगाडिदेखि परिचालन गरिने नीतिमा उल्लेख ५ ।

    जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा आइनसकेकोले यसपटको निर्वाचन चुनौतीपूर्ण मानिएको छ ।

    APF1.jpg

    APF2.jpg

    apf-3--1536x320.jpg

    images
    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - ११:२६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij