Logo

२०८२ मंसिर २५ गते बिहिवार

२०८२ मंसिर २५ गते बिहिवार

विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै

विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै


  • 470
    Shares

    विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दैछ ।

    विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

    विराटनगर किङ्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यो खेल जित्नेले उपाधिको लागि सुदूरपश्चिमसँग मंसिर २७ गते भिड्नेछ ।

     

     

     

    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - १५:५०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij