Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

प्रभु बैंकका सञ्चालक सुरज कुमार श्रेष्ठले दिए राजीनामा

प्रभु बैंकका सञ्चालक सुरज कुमार श्रेष्ठले दिए राजीनामा


  • 1.0K
    Shares

    प्रभु बैंकका सञ्चालक सुरज कुमार श्रेष्ठले दिए राजीनामा

    काठमाडौं ।  प्रभु बैंकको सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका छन्।

    बैंकको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सर्वसाधारण शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्दै आएका श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको हो।

    सीआईबीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

    images
    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - १३:४०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij