Logo

२०८२ मंसिर २७ गते शनिवार

२०८२ मंसिर २७ गते शनिवार

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक जारी

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक जारी


  • 729
    Shares

    एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक जारी
    images

    काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितीको बैठक जारी छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक बसेको हो । 

    महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नुपर्ने कामका सन्दर्भमा बैठकमा छलफल शुरु भएको छ । जनपरिचालनको तयारीका सन्दर्भमा पनि विशेष छलफल हुने बताइएको छ । 

    आज १४ वटै समितिका संयोजकहरुले आफ्नो-आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् । सबै समितिहरुलाई आफ्नो भुमिका थप प्रभावकारी बनाउन आवश्यक छलफल हुनेछ । 

     

     

    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - १२:००:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij