२०८२ मंसिर २४ गते बुधवार
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई वैधानिकता दिन सम्झौता गरिने भएको छ ।
आज नेपाल सरकार र जेनजी प्रतिनिधिबिच औपचारिक सम्झौता हुने भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij