Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एमालेले महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लगायो, २१५४ जना सहभागी हुने

एमालेले महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लगायो, २१५४ जना सहभागी हुने


  • 2.0K
    Shares

    एमालेले महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लगायो, २१५४ जना सहभागी हुने
    images

    काठमाडौं । नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको छ । बुधबार बसेको प्रतिनिधि व्यवस्थापन समितिको  बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो । 

    बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरि २१५४ जना प्रतिनिधि सहभागी हुनेगरी टुंग्याइएको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिएका छन् । 

    अधिकारीका अनुसार केन्द्रीय सल्लाहाकार परिषदका ३०९ जना सदस्यहरुको पनि महाधिवेशनमा सहभागिता रहनेछ ।

     

    प्रकाशित मिति :मंसिर २४ २०८२ बुधवार - १३:२६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij