Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

सिफल चौरमा श्रम संस्कृति पार्टीको भेला (तस्बिरहरु)

सिफल चौरमा श्रम संस्कृति पार्टीको भेला (तस्बिरहरु)


  • 1.0K
    Shares

    सिफल चौरमा श्रम संस्कृति पार्टीको भेला (तस्बिरहरु)

    काठमाडौं । श्रम संस्कृति पार्टीले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको सङ्गठन विस्तारका लागि आज र्‍याली आयोजना गरेको छ। 

    बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्‍याली सिफल चौरमा पुगी सभामा परिणत हुने कार्यक्रम रहेको छ।

    पार्टीका अध्यक्ष हर्क साम्पाङले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

     

    images
    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - १३:०५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij