Logo

२०८२ मंसिर २२ गते सोमवार

२०८२ मंसिर २२ गते सोमवार

न्यायाधीशद्वय सुवेदी र पौडेलको इजलासमा हितेन्द्रदेवको ०७८ को र अहिलेको रिट एकसाथमा तोकिए पेसी

न्यायाधीशद्वय सुवेदी र पौडेलको इजलासमा हितेन्द्रदेवको ०७८ को र अहिलेको रिट एकसाथमा तोकिए पेसी


  • 505
    Shares

    न्यायाधीशद्वय सुवेदी र पौडेलको इजलासमा हितेन्द्रदेवको ०७८ को र अहिलेको रिट एकसाथमा तोकिए पेसी
    images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट दोस्रोपटक हटाइएका हितेन्द्रदेव शाक्यको रिट न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।

    ०७८ मा कार्यकारी निर्देशकमा नियुक्ति भएको केही महिनामै हटाइएपछि रिट दायर गरेका शाक्यको अहिलेसम्म फैसला भएको छैन । कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि पुनः हटाइएका शाक्यले अर्को रिट हालेका छन् ।

    उनको रिट पहिलेकै रिटसँग लगाउमा राखिएको छ । यससँगै घिसिङले आफूलाई चार महिना बाँकी रहँदै हटाइएको भन्दै गत वर्ष दायर गरेको रिट पनि एकसाथ राखिएको छ ।

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - ११:३५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij