Logo

२०८२ मंसिर २२ गते सोमवार

२०८२ मंसिर २२ गते सोमवार

पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिए प्रदीप अधिकारी

पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिए प्रदीप अधिकारी


  • 1.1K
    Shares

    पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिए प्रदीप अधिकारी
    images

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिएका छन् ।

    अख्तियारले उनीसहित ५६ जनालाई प्रतिवादी बनाएर अहिले विशेष अदालतमा भ्रष्टाचार मुद्दासम्बन्धी आरोपपत्र लगेको छ ।

    यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा पनि उनी जोडिएका थिए ।

    उनलाई अख्तियारले नियन्त्रणमै लिएर मुद्दा दर्ता गराएको थियो । अहिले उनीविरुद्धका मुद्दामा विशेष अदालतमै सुनुवाइ भइरहेको छ ।

     

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १५:४९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij