Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

जुवातास खेलेको आरोपमा ललितपुरबाट ७ जना पक्राउ, १ लाख २२ हजार बरामद

जुवातास खेलेको आरोपमा ललितपुरबाट ७ जना पक्राउ, १ लाख २२ हजार बरामद


  • 1.1K
    Shares

    जुवातास खेलेको आरोपमा ललितपुरबाट ७ जना पक्राउ, १ लाख २२ हजार बरामद
    images

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-८ डुकुछापबाट जुवाता खेलेको आरोपान प्रहरीले ७ जानलाई पक्राउ गरेको छ ।

    डकुछाप बस्ने ५० वर्षीय श्याम कुमार जिसीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा श्याम कुमार समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी प्रभाग बुंगमती र प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय १० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको छ ।

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १४:०६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij