Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी

अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी


  • 911
    Shares

    अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी
    images

    काठमाडौं ।  अपाङ्गता समावेशी समाजको प्रतिबद्धता सामाजिक उन्नतिको संवर्द्धनुको नारा सहित अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस आज देश विदेशमा मनाइएको छ । 

    यस अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ। नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा आयोजित प्रभातफेरीमा विभिन्न संघ–संस्था, अपाङ्गता क्षेत्रका प्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायको उत्साहजनक सहभागिता रहेको छ। 

    प्रभातफेरी खुल्लामञ्च बाट सुरु गरी भृकुटीमण्डपमा सभामा परिणत भएको छ। 3.JPG

    apang.JPG

    प्रकाशित मिति :मंसिर १७ २०८२ बुधवार - १०:४६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij