२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२:२० बजेतिर आगलागी सुरु भएको हो ।
दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ । बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij