Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू

विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू


  • 211
    Shares

    विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा विराटनगरमा सुरू भएको छ । माओवादी, नेकपा एससहित दर्जनबढी वाम घटक मिलेर बनेको नेकपाले देशव्यापी एकताको सन्देश दिन अभियान चलाएको छ ।

    सभामा संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ सह संयोजक माधव नेपाल, नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, गोपाल किराती, जगन्नाथ खतिवडालगायतका नेता आएका छ्न् ।

    एकता सभामा सुनसरी, मोरङ, झापा, धनकुटालगायतका जिल्लाबाट सयौँ नेता(कार्यकर्ता सभास्थलमा आएका छन् ।

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १४:२२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij