Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

बालेन शाहलाई पितृशोक

बालेन शाहलाई पितृशोक


  • 519
    Shares

    बालेन शाहलाई पितृशोक
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ ।  उनको  बुबा रामनारायण शाहको निधन भएको छ ।

    सिभिल अस्पतालमा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पुष्टि गरे । 

    मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए । लगत्तै उनलाई सिभिल अस्पताल लगिएको थियो ।

    शाहको शरीरमा रगत समेत जाम भएको थियो ।  उनलाई त्यसपछि भेन्टिलेटरमा राखिएको थियो ।

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १२:४५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij