Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एमालेले आज महाधिवेशनको लोगो सार्वजनिक गर्दै

एमालेले आज महाधिवेशनको लोगो सार्वजनिक गर्दै


  • 715
    Shares

    • images
    एमालेले आज महाधिवेशनको लोगो सार्वजनिक गर्दै

    काठमाडौं । नेकपा (एमाले) आइतबार ११ औं महाधिवेशनको लोगो सार्वजनिक गर्दैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा लोगो सार्वजनिक गर्न लागेका हुन्।

    एमालेको ११ औं महाधिवेशन मंसिर १७, २८ र २९ गते हुँदैछ। एमालेको महाधिवेशनको उद्घाटन भक्तपुरस्थित सल्लाघारीमा हुनेछ। बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।

    एमालेले आसन्न महाधिवेशनको नारासमेत तय गरिसकेको छ। एमालेले ११ औं महाधिवेशनको नारा निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प, समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य तय गरेको छ।

    प्रकाशित मिति :मंसिर १४ २०८२ आइतवार - ०९:४०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij