Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिक प्राइभेटबीच सम्झौता

कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिक प्राइभेटबीच सम्झौता


  • 246
    Shares

    कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिक प्राइभेटबीच सम्झौता
    images

    काठमाडौं । कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेड बिच बैंकका ग्राहक महानुभावहरुलाई क्लिनिक बाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    यस सम्झौता बमोजिम आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबाट प्रदान गरिदै आएको सेवाहरुमा बैंकका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राममा १००% छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन-ए.बि.पि.यम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५०५ छुट साथै डाक्टरको परामर्श शुल्कमा ३०५ र प्रयोगशाला परीक्षणमा २५५ सम्मको छुट दिने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    बैंकले देशभर ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १७:२६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij