Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

काठमाडौँ उपत्यकामा थपिए ३ हजार ५६२ कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए ३ हजार ५६२ कोरोना संक्रमित


  • 5.2K
    Shares

    • images
    काठमाडौँ उपत्यकामा थपिए ३ हजार ५६२ कोरोना संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार ७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जनामा गरी कुल ३ हजार ५६२ जना थपिएको जानकारी दिएका हुन् ।

    यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ९२४ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

     

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १८:०९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij