Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाल कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस सुरु, प्रचण्ड, नेपाल र रावलले सम्बोधन गर्ने

नेपाल कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस सुरु, प्रचण्ड, नेपाल र रावलले सम्बोधन गर्ने


  • 323
    Shares

    नेपाल कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस सुरु, प्रचण्ड, नेपाल र रावलले सम्बोधन गर्ने
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस धनगढीमा सुरु भएको छ । धनगढीको चौराहबाट एकता सन्देश र्‍याली सुरु भएको हो। 

    र्‍यालीमा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ। नारासहित उनीहरू र्‍यालीमा सहभागी भएका हुन् । 

    र्‍यालीपछिको सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता भीम रावलले सम्बोधन गर्ने तयारी रहेको छ । 

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १३:०६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij