Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज पनि सभापति देउवासँग पूर्णबहादुर र दुई महामन्त्रीको छलफल

आज पनि सभापति देउवासँग पूर्णबहादुर र दुई महामन्त्रीको छलफल


  • 337
    Shares

    आज पनि सभापति देउवासँग पूर्णबहादुर र दुई महामन्त्रीको छलफल
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले आज पनि छलपफल गर्ने भएका छन् ।

    चुनावअघि नियमित वा विशेष महाधिवेशनका विषयमा सभापति देउवासँग खड्का, थापा र शर्मा छलफल गर्न लागेका हुन्। बैठकका लागि शुक्रबार दिउँसो १ बजे को लागि समय तय ताकिएको छ। 

    बिहीबारको बैठकमा महाधिवेशनमा सहमति जुट्न नसकेपछि आजका लागि तय भएको केन्द्रीय समितिको बैठक आइतबारका लागि सारिएको छ।

     

     

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १२:२२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij