Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आजको पहिलो खेलमा चितवनले टस जितेर बलिङ गर्दै

आजको पहिलो खेलमा चितवनले टस जितेर बलिङ गर्दै


  • 253
    Shares

    आजको पहिलो खेलमा चितवनले टस जितेर बलिङ गर्दै
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्दैछ ।

    चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोज्दै काठमान्डु गोर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन् ।

    आजको खेलमा काठमाडौं गोर्खाजले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजका लागि अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाल टिममा फर्किएका छन् ।

    चितवनले हालसम्म ३ खेल खेल्दा २ जित र एक हारको नतिजा निकालेको छ । काठमान्डुले ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ ।

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - ११:४२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij