Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

थुनामा रहेका कृष्णबहादुर महरालाई छाड्न उच्च अदालतको आदेश

थुनामा रहेका कृष्णबहादुर महरालाई छाड्न उच्च अदालतको आदेश


  • 519
    Shares

    थुनामा रहेका कृष्णबहादुर महरालाई छाड्न उच्च अदालतको आदेश
    images

    काठमाडौं । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा रिहा गर्न आदेश भएको छ।

    उच्च अदालत पाटनका न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख रुपैयाँ धरानैटीमा छाड्न आदेश दिएको हो। 

    यसअघि जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १५:४२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij