२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ ।
सदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ रोजेपछि लुम्बिनी लायन्सले ब्याटिङ सुरु गरेको छ ।
आज लुम्बिनी लायन्सले एक परिवर्तन गरेको छ । विदेशी खेलाडी जेजे स्मिथको स्थानमा लुम्बिनीले थोमस ड्राकालाई खेलाएको छ ।
अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij