Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

जसपा र नेकपाबिच पटक पटक वार्ता भएपनि मिलेन कुरा, राजेन्द्र पक्ष मात्र प्रवेश गर्ने तयारी

जसपा र नेकपाबिच पटक पटक वार्ता भएपनि मिलेन कुरा, राजेन्द्र पक्ष मात्र प्रवेश गर्ने तयारी


  • 638
    Shares

    जसपा र नेकपाबिच पटक पटक वार्ता भएपनि मिलेन कुरा, राजेन्द्र पक्ष मात्र प्रवेश गर्ने तयारी
    images

    काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) ले नेपाली कम्युनिस्ट पार्टीसँग एकता नगर्ने भएको छ । जसपा र नेकपाबिच पटक पटक वार्ता भएपनि कुरा नमिलेपछि एकता नहुने निश्चित भएको जसपाका उपमहासचिव प्रदीप यादवले जानकारी दिएका छन् । 

    यादवले श्रेष्ठ लगायतका नेताहरुलाई नेकपामा नजान आग्रह गरिएयो उनीहरु पार्टीमा आन्तरिक सहमति नभएपछि नेकपा प्रवेश गर्ने तयारीमा लागेका हुन् ।

    श्रेष्ठले मङ्सिर १० गते एक कार्यक्रम गरी नेकपामा प्रवेश गर्ने तयारी गरिरहेका छन् ।  श्रेष्ठसँगै नेकपामा प्रवेश गर्ने तयारीमा दुर्गा सुवेदीले यो विषयमा नेकपासँग छलफल चलिरहेको बताएका छन् ।

    नेता सुवेदीले भने, पार्टीको बैठकले केही निर्णय गरे ठिकै छ, नभए श्रेष्ठले एक्लै भएपनि नेकपासँग एकता गरेर जाने मनस्थिति बनाइ सकेका छन्। 

     

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - १३:०१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij