Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

भोलेन्टियर फोर्स घोषणा गर्ने तयारीमा बबरमहलमा जम्मा भए एमाले युवा

भोलेन्टियर फोर्स घोषणा गर्ने तयारीमा बबरमहलमा जम्मा भए एमाले युवा


  • 729
    Shares

    भोलेन्टियर फोर्स घोषणा गर्ने तयारीमा बबरमहलमा जम्मा भए एमाले युवा
    images

    काठमाडौं । नेसनल भोलेन्टियर फोर्स घोषणा गर्ने तयारीमा रहेको नेकपा एमाले समर्थित युवाहरू नागरिक उड्डयन प्राधिकरणको कार्यालय अगाडि जम्मा भएका छन् ।

    एमालेले शुक्रबार माइतीघर मण्डलामा जम्मा भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वलेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेको हो ।

    माइतीघरमा त्यसअघि नै जेनजी आन्दोलनका घाइतेहरू सकडकमा धर्ना दिएर बसेका छन् । स्थिति तनावपूर्ण हुन नदिन त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।

    धर्नामा बसेका जेनजी घाइतेहरूले आफूहरूको न्यायका लडाइ जारी रहेको जनाएका छन् ।  

    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - १२:४०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij