Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एमालेको कार्यक्रम रोक्न माइतीघरमा धर्नामा बसे जेनजी आन्दोलनका घाइतेहरू (तस्वीरसहित)

एमालेको कार्यक्रम रोक्न माइतीघरमा धर्नामा बसे जेनजी आन्दोलनका घाइतेहरू (तस्वीरसहित)


  • 1.2K
    Shares

    एमालेको कार्यक्रम रोक्न माइतीघरमा धर्नामा बसे जेनजी आन्दोलनका घाइतेहरू (तस्वीरसहित)

    काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । नेकपा एमालेको नेसनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रम रोक्न उनीहरु धर्नामा बसेका हुन् । 

    एमालेले आज अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणासहित र्‍यालीको आयोजना गर्दैछ । त्यसलाई रोक्न जेनजी घाइते सडकमा आएपछि त्यहाँ सुरक्षा सतर्कता बढाइएको छ ।

    धर्नामा बसेका जेनजी घाइतेहरूले आफूहरूको न्यायका लडाइ जारी रहेको जनाएका छन् ।जेनजीको माग पूरा भएको खै, कारबाही खै, छानबिन आयोग कहाँ गयो भन्ने प्लाइकार्ड सहित प्रदर्शन गरेका छन् ।

    g4.jpg

    g2.jpg

    g1.jpg

    gen-z-ghaite.jpg

     

    images
    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - १२:२३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij