Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

कान्ति बाल अस्पतालले माग्यो ४२ कर्मचारी (सूचनासहित)

कान्ति बाल अस्पतालले माग्यो ४२ कर्मचारी (सूचनासहित)


  • 1.2K
    Shares

    कान्ति बाल अस्पतालले माग्यो ४२ कर्मचारी (सूचनासहित)

    काठमाडौं । कान्ति बाल अस्पतालले करारमा ४२ कर्मचारी मागेको छ।

    बिहीबार सूचना जारी गरी अस्पतालले पाँचौँदेखि आठौँ तहसम्म विभिन्न पदमा ४२ कर्मचारी करारमा भर्ना गर्न दरखास्त खुलाएको हो।

    सूचनाअनुसार आठौँ तहका मेडिकल अधिकृत २४ जना, बायोमेडिकल इन्जिनियर १ जना, पाँचौँ तहका स्टाफ नर्स १७ जना चाहिएको हो।

    इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आज मंसिर ४ देखि १८ गतेसम्म आवेदन दिनुपर्नेछ।

    आवेदन कान्ति बाल अस्पतालको वेबसाइटबाट डाउनलोड गरी भरेर अस्पतालमै बुझाउन सकिने सूचनामा उल्लेख छ।

    teaching-hospital_KTGuKC8ZxJ.jpg

    images
    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - ०९:०२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij