Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

गुलाफको फूल चिह्न लिएर चुनावमा जाँदै विप्लव, दलले पायो प्रमाणपत्र

गुलाफको फूल चिह्न लिएर चुनावमा जाँदै विप्लव, दलले पायो प्रमाणपत्र


  • 1.2K
    Shares

    गुलाफको फूल चिह्न लिएर चुनावमा जाँदै विप्लव, दलले पायो प्रमाणपत्र

    काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' को पार्टीले आगामी फागुन २१ गतेको चुनावमा भाग लिने भएको छ ।

    प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि उनले मंगलबार आफ्नो पार्टी दर्ता गराएका छन् । मंगलबार निर्वाचन आयोगमा दर्ता भएको सो पार्टीलाई आयोगले गुलाबको फूल चुनाव चिह्न दिएको छ ।

    दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न लिन विप्लवलगायत नेताहरू बाजागाजासहित मंगलबार निर्वाचन आयोग पुगेका थिए ।

    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - १४:५५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij