Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

विवाह बन्धनमा बाधिँदै गायिका सुनिता दुलाल

विवाह बन्धनमा बाधिँदै गायिका सुनिता दुलाल


  • 2.0K
    Shares

    विवाह बन्धनमा बाधिँदै गायिका सुनिता दुलाल

    काठमाडौं । लोकप्रिय गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिन लागेकी छिन् । गायिका दुलालले आगामी मङ्सिर १३ गते  राजेश केसीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । 

    दुलालले काठमाडौंको एक रिसोर्टमा मङ्सिर १३ गते शनिबार केसीसँग विवाह गर्न लागेकी हुन् । 

    images
    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १६:५९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij