Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मंसिर १ गतेदेखि पशुपति आसपास मासु र मदिरा बेच्न निषेध

मंसिर १ गतेदेखि पशुपति आसपास मासु र मदिरा बेच्न निषेध


  • 1.1K
    Shares

    मंसिर १ गतेदेखि पशुपति आसपास मासु र मदिरा बेच्न निषेध

    काठमाडौँ । पशुपत क्षेत्रभित्र भोलिदेखि मासु र मदिरा निषेध गरिएको छ।

    काठमाडौँ जिल्ला प्रशासन कार्यालय आइतबार सूचना जारी गर्दैै मंसिर १ गतेदेखि पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बिक्री, भण्डारण र सेवन पूर्ण रूपमा निषेध गरेको हो।

    बालाचतुर्दशी (शतविजारोपण) पर्वकाअवसरमा सुरक्षा कडा पार्दै यी पदार्थ निषेध गरिएको हो।

    प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार पाशुपत क्षेत्रका चार किल्ला भित्र लागू हुने सीमा तोकिएको छ।

    चार किल्ला तोकिएका क्षेत्रः

    पूर्वतर्फ-तिलगङ्गा र गुहेश्वरीतर्फको क्षेत्र
    पश्चिमतर्फ- गौशाला, मित्रपार्क र चक्रपथ सडक
    उत्तरतर्फ- मित्रपार्क, उमाकुण्ड, गौरीघाट, गुहेश्वरी सडक
    दक्षिणतर्फ- गौशाला, तिलगङ्गा र चक्रपथ सडक

    images
    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १९:५०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij