Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाए

कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाए


  • 1.3K
    Shares

    कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाए

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा विभिन्न ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य उदय शमशेर राणाले जानकारी दिएका हुन् । 

    उनीहरूले ज्ञापनपत्रमा सरकारले फागुन २१ गतेका लागि निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मङ्सिर १५ गतेभित्र सुरु गर्नुपर्ने उल्लेख गरेका छन् ।

     ‘आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने,’ज्ञापनपत्रमा उल्लेख छ । 

    4k.jpg

    3k.jpg

    2k.jpg

    1k.jpg

     

    images
    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १३:०८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij