Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

तत्कालीन माओवादीको प्रवास कमिटीका लक्ष्मण पन्तसहित १० नेताद्वारा नेकपासँग सम्बन्धविच्छेद घोषणा

तत्कालीन माओवादीको प्रवास कमिटीका लक्ष्मण पन्तसहित १० नेताद्वारा नेकपासँग सम्बन्धविच्छेद घोषणा

  • 1.6K
    Shares

    तत्कालीन माओवादीको प्रवास कमिटीका लक्ष्मण पन्तसहित १० नेताद्वारा नेकपासँग सम्बन्धविच्छेद घोषणा

    काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रको प्रवास कमिटीमा आबद्ध १० नेताले एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग कुनै सम्बन्ध नराख्ने घोषणा गरेका छन् । 

    बुधबार एक संयुक्त, वक्तव्य जारी गर्दै १० नेताले नेकपासँग सम्बन्धबिच्छेदको घोषणा गरेका हुन् । 

    तत्कालीन माओवादी केन्द्रको भारत प्रवास इन्चार्ज लक्ष्मण पन्त, एसिया प्रवास संगठन इन्चार्ज ओम शर्मा, अन्तरमहादेशीय कोषाध्यक्ष सागर पोखरेल र नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका प्रवक्ता दिल निशानी मगर रहेका छन् ।  

    iu.JPG

    jj.JPG

    images
    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १६:०९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij