Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

साना किसान विकास लघुवित्तको लाभांश घोषणा

साना किसान विकास लघुवित्तको लाभांश घोषणा


  • 1.1K
    Shares

    साना किसान विकास लघुवित्तको लाभांश घोषणा
    images

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत, जसमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने भएको छ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने भएको छ।

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १३:४४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij