Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

फोनपेको छैटौं वार्षिक साधारण सभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश दिने

फोनपेको छैटौं वार्षिक साधारण सभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश दिने


  • 1.2K
    Shares

    फोनपेको छैटौं वार्षिक साधारण सभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश दिने

    काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

    साधारण सभाले फोनपेका शेयरधनिहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय पारित भएको छ भने स्वतन्त्र सञ्चालकमा पुनः सशिन जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

    साधारण सभाले गत आर्थिक वर्ष २०८१\८२ को वार्षिक वित्तिय विवरण, लेखापरीण प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ। आइपीओ जारी गर्ने प्रस्ताव पनि पारित भएको छ।

     

    images
    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १३:३७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij