Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाको सेवामा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाको सेवामा छुट


  • 1.4K
    Shares

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाको सेवामा छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन विभिन्न संस्थासँग सम्झौता गरेको छ।

    बैंकले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने उद्देश्यका साथ सिदार्थ हस्पिटालिटी लगायतका संस्थाहरूसँग सम्झौता गरेको हो।

    सम्झौता पछि महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले ती संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाबाट बैंकका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिइएको छ।

    li.JPG

    हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ ।

     

    images
    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १५:४०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij