Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेपाल प्रहरीको ट्रयाक सुट लगाएर हिँड्दै गरेका अमृत पक्राउ

नेपाल प्रहरीको ट्रयाक सुट लगाएर हिँड्दै गरेका अमृत पक्राउ


  • 1.0K
    Shares

    नेपाल प्रहरीको ट्रयाक सुट लगाएर हिँड्दै गरेका अमृत पक्राउ

    काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट लुटिएका सामानसहित युवक पक्राउ परेको छ।

    नेपाल प्रहरीको ट्रयाक सुट लगाएर हिँडिरहेको अवस्थामा अछामको मल्लेक गाउँपालिका-७ घर भई हाल कपन बस्ने २२ वर्षीय अमृत साउँदलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

    उनको कोठा खानतलासी गर्ने क्रममा भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनबाट लुटिएको सामान कम्प्युटर, सीपीयू, प्रिन्टर मेसिन, बर्सादी, बुट र तरबार समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

    उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ।  
     

    images
    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १४:२०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij