Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

मौसम

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना


  • 295
    Shares

    आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
    images

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।

    प्रकाशित मिति :कार्तिक २२ २०८२ शनिवार - ०८:५७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij