Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

सन नेपाल लाइफ इन्स्योरेन्स ‘बिबिबि प्स’ रेटिङमा

सन नेपाल लाइफ इन्स्योरेन्स ‘बिबिबि प्स’ रेटिङमा


  • 477
    Shares

    सन नेपाल लाइफ इन्स्योरेन्स ‘बिबिबि प्स’ रेटिङमा
    images

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘बिबिबि प्स’ रेटिङ प्राप्त गरेको छ।

    यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम , सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ।

    ‘बिबिबि प्सं’ श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ।

    कम्पनीले  ग्राहक वर्ग , अभिकर्ता र शेयरधनीहरूको निरन्तर विश्वासका लागि आभार प्रकट गर्दै अझ सुदृढ र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौ।  

    हाल कम्पनीको देश भरिमा  १४८ शाखा तथा उप शाखा बाट सेवा  संचालनमा रहेको छ।

     

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १७:१५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij