२०८२ कार्तिक १८ गते मंगलवार
काठमाडौं । दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ ।
रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको हो । दोलखा प्रहरीका अनुसार ८ जना हराइरहेका छन् ।
नेपाली गाइडसहित आज बिहान सो हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । बिहान १०स्३० बजे हिमपहिरो गएको थियो । थप विवरण आउन बाँकी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij